Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभाकाे आजकाे बैठक सम्पन्न, अर्काे बैठक आइतबार बस्ने

प्रतिनिधिसभाकाे आजकाे बैठक सम्पन्न, अर्काे बैठक आइतबार बस्ने

images
  • समाचार
  • फाल्गुण ६, २०७८ शुक्रवार १४:०९ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडाैं, फागुन ६ गते । प्रतिनिधिसभाकाे आजकाे बैठक सकिएकाे छ । अर्काे बैठक फागनु ८ गते आइतबार दिनकाे १ बजे बस्ने सभामूख अग्नि सापकाेटाले जानकारी गराउनुभयाे । आजकाे बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा साे पेश हुन सकेन । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology