फागुन ६ , काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने भएको छ ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology