Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बजेट-

२०७८/७९ को बजेट- आज अपरान्ह ४ बजे

२०७८/७९ को बजेट- आज अपरान्ह ४ बजे

images
  • समाचार
  • जेठ १५, २०७८ शनिवार १२:४५ बजे
  • 1.4K
    SHARES
  • २०७८/७९ को बजेट- आज अपरान्ह ४ बजे
    images

    २०७८/७९ को बजेट- आज अपरान्ह ४ बजे

    १५ जेठ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जेठ १५ गते शनिवार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गर्ने छन् । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेकोले आगामी आर्थिक वर्षको बजेट भने अध्यादेशमार्फत ल्याउन वैकल्पिक उपाय अपनाइएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएर मन्त्रिपरिषद बैठकबाट बजेट बारे निर्णय भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । सरकारले करीब १६ खर्ब को बजेट ल्याउने तयारी गरेको छ । पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।

    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • # बिष्णुप्रसाद पौडेल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology