Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तल्लो जात भन्दै प्रेमि छोडि अन्तै बिहे गर्दिन खोज्दा छोरी गाएब

तल्लो जात भन्दै प्रेमि छोडि अन्तै बिहे गर्दिन खोज्दा छोरी गाएब

images
  • 1.1K
    SHARES
  • images

    जातीय बिभेद बिरूद्द नयॉ गित जित्यो मायाले सार्वजनिक।

     

     

    जातीय विभेदलाई लिएर गायक ध्रुव विस्को र गायीका सारिका घिमिरेको नया गित जित्यो मायाले सार्वजनिक भएको छ। एक तथाकथित ; ऊच्च जातको केटि र तथाकथित सानो जातको केटाको प्रेमसम्बन्ध लाई लिएर तयार गरिएको भिडियोमा जातिय बिभेदको अन्त्य हुनुपर्ने अन्यथा यसको गलत असर युवापुस्तामा पर्ने देखाऊने प्रयास गरिएको छ। भिडियोको अन्त्य सस्पेन्स राखिएको छ यसर्थ यसको पार्ट टु बनाऊने लक्ष निर्देशकको बुझ्न सकिन्छ। अन्तर जातिय आफ्नो प्रेमि छोडेर परिवारको दवाबमा जातमिल्ने संग बिबाह गर्दा पर्ने सामाजिक तथा मानसिक असरलाई भिडियोले देखाऊन खोजेको छ । हेर्नुहोस भिडियो

    https://m.youtube.com/watch?v=3gbCEnOLbeE&fbclid=IwAR0o0ZuemArUesGWtb-HG1NgFWwXJBzM_J6n0GBpk2yfb2BsyQicIZKAEYY#menu

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology