Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कपिल शर्माको जीवनमा आधारित फिल्म बन्ने

कपिल शर्माको जीवनमा आधारित फिल्म बन्ने

images
  • समाचार
  • माघ १, २०७८ शनिवार ११:२३ बजे
  • 838
    SHARES
  • images

    काठमाडौं– भारतीय टेलिभिजनका हस्ती तथा अभिनेता कपिल शर्माको बायोपिक बन्ने भएको छ। शर्माको जीवनमा आधारित रहेर ‘फन्कार’ नामक फिल्म बन्न लागेको हो। 

     
     
     

    भारतीय टेलिभजिन कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’, ‘कपिल शर्मा शो’जस्ता थुप्रै कार्यक्रममार्फत चर्चामा आएका शर्मा केही फिल्ममा पनि अभिनय गरेका छन्। ‘किस किसको प्यार करु’, ‘फिरंगी’ जस्ता फिल्ममा अभिनय गरेका शर्माको जीवनमाथि भने अब फिल्म बन्ने भएको छ। 

     
     
     

    शर्माको जीवनमा आधारित फिल्मलाई ‘फुर्के’ फिल्म श्रृङ्खलाका निर्देशक मृगदिप सिंह लाम्बाले गरेका छन्। फिम्ललाई महाविर जैनले लगानी गर्देछन् भन्ने फिल्म लिका प्रोडक्सनको ब्यानरमा बन्न लागेको छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology