Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन आजबाट परिवर्तित स्वरुपमा,  कमेडियन बले र कक्रोज अअतिथी

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन आजबाट परिवर्तित स्वरुपमा,  कमेडियन बले र कक्रोज अअतिथी

images
  • समाचार
  • पौष ८, २०७८ बिहिवार १७:४१ बजे
  • 1.2K
    SHARES
  • images


    का.स. कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको  रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।
    कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायीका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपीशोडमा कमेडियन बले अर्थात सागर लम्साल र कक्रोज अर्थात हरिश निरौला गेष्ट तथा  निर्णायकको रुपमा देखिने छन् । मुन्द्रेको कमेडि क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षीत रहेको थियो ।

     

     

     

     

    abv.jpg

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology