Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विनोद चौधरी: कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

विनोद चौधरी: कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

images
  • समाचार
  • मंसिर २५, २०७८ शनिवार १९:३० बजे
  • 2.7K
    SHARES
  • विनोद चौधरी:  कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
    images

    काठमाडौँ– उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।विनोद चौधरी एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्।

    उनी कांग्रेसको "गरिखान देऊ" अभियानका संयोजक समेत हुन् ।

    उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो डलर अर्बपति हुन् । चौधरी फोर्ब्सको सन् २०२१ को अर्बपतिहरूको सूचीमा २१४१ औँ स्थानमा रहेका छन्।

     

    binod-chaudhary.jpg

    images
  • सम्बन्धित विषय:

  • # विनोद चौधरी:
  • # काँग्रेस

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology