Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चलचित्र 'आरआरआर' को ट्रेलर सार्वजनिक

चलचित्र 'आरआरआर' को ट्रेलर सार्वजनिक

images
  • 670
    SHARES
  • images

    काठमाडौं, मङ्सिर २३ गते । चलचित्र 'आरआरआर' को ट्रेलर सार्वजनिक भएको छ । बाहुबली जस्तो सुपरहिट चलचित्र बनाएका निर्देशक एसएस राजामौलीको यो नयाँ चलचित्रको ट्रेलर बिहीवार सार्वजनिक भएको हो ।

    चलचित्रमा एनटिआर, राम चरण, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा देखिनुहुनेछन् । चलचित्र सन् २०२२ को जनवरी ७ मा रिलिज हुनेछ ।

     

    images
  • सम्बन्धित विषय:

  • # 'आरआरआर'–

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology