कोलोन ट्युमरको उपचार गर्न ब्राजिलका चर्चित फुटबलर पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पताल भर्ना भएका छन्।
तीन पटकका विश्वकप विजेता ८१ वर्षीय पेलेको यसअघि पनि गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो।
आफ्नो फुटबल जीवनकालमा पेलेले ब्राजिलका ९२ खेलमा ७७ गोल गरेका थिए। उनी चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडीमध्ये एक रहेका छन्।
फाइल तस्बिर :





