Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 फेरिए ‘नेपाल आइडल’ को  निर्णायक

 फेरिए ‘नेपाल आइडल’ को  निर्णायक

images
  • 1.2K
    SHARES
  • images

    गायन रियालिटी सो नेपाल आइडलको चौथो संस्करण एपीवान टेलिभिजनमा राति साढे ८ बजे यही मंसिर २३ गते बिहीबारबाट प्रसारण हुने भएको छ। 

    यसैबीच नेपाल आइडलको चौथो संस्करणमा निर्णायक परिवर्तन गरिने भएको छ। नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहनेछन्। 

    यसअघि नेपाल आइडलको तेस्रो संस्करणसम्म निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए।

    sugam.jpg

    images
  • सम्बन्धित विषय:

  • # ‘नेपाल आइडल’

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology