Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सकियो छठ : उदाउँदो सूर्यलाई अर्घ दिएर

सकियो छठ : उदाउँदो सूर्यलाई अर्घ दिएर

images
  • Uncategorized
  • कार्तिक २५, २०७८ बिहिवार ०८:१८ बजे
  • 568
    SHARES
  • images

    बिहीबार , २५ कार्तिक २०७८

    आज बिहीबार बिहान उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर चार दिन मनाइने छठ पर्व सम्पन्न भएको छ । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

    मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

    images
  • सम्बन्धित विषय:

  • # छठ

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology