Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फेरि बढ्यो  इन्धनको मूल्य : पेट्रोल लिटरको १३६

फेरि बढ्यो  इन्धनको मूल्य : पेट्रोल लिटरको १३६

images
  • अर्थ
  • कार्तिक २४, २०७८ बुधवार २०:४३ बजे
  • 1.9K
    SHARES
  • images

    काठमाडौं ; २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।noc.jpgअब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  छ ।

    त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

     

    image noc.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # पेट्रोल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology