Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कसरी थाहा पाउने - अस्पतालमा कोभिड बिरामीको उपचार गर्न बेड खाली भए ; नभएको ?

कसरी थाहा पाउने - अस्पतालमा कोभिड बिरामीको उपचार गर्न बेड खाली भए ; नभएको ?

images
  • समाचार
  • जेठ १३, २०७८ बिहिवार १९:०८ बजे
  • 1.8K
    SHARES
  • images

    bed.jpgअब कोभिड बिरामी बेड नपाएर अस्पताल/अस्पताल चाहार्नु पर्ने बाध्यता हटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पतालमा बेड खाली भए/नभएको अब अनलाइनबाटै जानकारी लिन पाइने सरकारले व्यवस्था मिलाएको हो ।अस्पतालहरुमा आइसोलेशन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको कोरोनाभाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा वेबसाइटबाट जानकारी पाउन सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोनाभाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याइएको  https://covid19.mohp.gov.np/hospital/covid_hospital.html  मा हेर्न सकिन्छ । देशभरका सरकारी तथा निजी १ सय ५७ अस्पतालमा कोभिडको उपचार गरिन्छ । 

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid , USA
  • # #covid
  • # #CCMC
  • # covid hospital

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology