Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रा.लीलबहादुर क्षत्री पद्मश्री पुरस्कारले सम्मानित

प्रा.लीलबहादुर क्षत्री पद्मश्री पुरस्कारले सम्मानित

images
  • समाचार
  • कार्तिक २२, २०७८ सोमवार २०:२३ बजे
  • 697
    SHARES
  • images
    सुप्रसिद्दआख्यानकार नेपाली भाषी प्रा.लीलबहादुर क्षत्री पद्मश्री पुरस्कारले सम्मानित हुनुभएको
    छ!
    नेपाली साहित्यमा खास गरेर आख्यान, नाटक, निबन्ध, समालोचना, कविताका माध्यमबाट आसममा बस्दै आएका  प्रा.लीलबहादुर क्षत्रीले  पुर्याउनु भएको योगदानको यस पद्मश्री पुरस्कारले उच्च कदर भएको छ ।साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो। 
    प्रा. लीलबहादुर क्षत्रीलाई हिजो नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतको चौथो सर्वोच्च असामरिक सम्मान "पद्मश्री पुरस्कार"द्वारा सम्मानित गरिएको थियो ।
    प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन ।
    बधाई लीलबहादुर क्षेत्री ज्यु, भारतको विशिष्ट सम्मान - पद्मश्री ; राष्ट्रपति रामनाथ कोविन्दबाट प्राप्त गर्नु भएकोमा ...
     

     

    LIL 2.jpg

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology