Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फोन गर्नुस्, गाडीले घरमै ल्याइदिने भएको छ खाद्यान्न

फोन गर्नुस्, गाडीले घरमै ल्याइदिने भएको छ खाद्यान्न

images
  • समाचार
  • जेठ १३, २०७८ बिहिवार १८:५५ बजे
  • 358
    SHARES
  • images

    काठमाडौमा निषेधाज्ञामा भोलिबाट कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने व्यवस्था गर्ने भएको छ ।काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध; नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत मिलाएको छ  । विज्ञप्ति जारी गरेर काठमाडौं जिल्ला प्रशासनले सम्पर्क  नम्बर समेत दिएको छ

    press.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology