Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मोडल समीक्षा पोखरेल अब निर्देशक पनि, सार्वजनिक भयो "जलेको चिता"

मोडल समीक्षा पोखरेल अब निर्देशक पनि, सार्वजनिक भयो "जलेको चिता"

images
  • 3.1K
    SHARES
  • images

    का.स. मोडल समिक्षा पोखरेलले मोडल विकास लामीछानेलाई धोका दिएपछिको कथामा नयाँ म्युजिक भिडियो मन जलेको चिता सार्वजनिक भएको छ । शेखर कोईरालाको शब्दमा प्रमोद खरेलको स्वर रहेको उक्त गितलाई आज मात्रै युटुवमा सार्वजनिक गरिएको छ ।  समीक्षा, विकासको अभिनय तथा गौरव गिरीको कोरियोग्राफि रहेको उक्त भिडियोलाई समिक्षा पोखरेलले नै निर्देशन गरेकि हुन् । हेर्नुस मोडल समिक्षाको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो । https://www.youtube.com/watch?v=cG_LopaujXs&t=192sScreenshot_20210911-183501_Chrome.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology