Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

१,९२४ जना संक्रमणमुक्त, १,८०१ जनामा कोरोना संक्रमण

१,९२४ जना संक्रमणमुक्त, १,८०१ जनामा कोरोना संक्रमण

images
  • समाचार
  • भाद्र ७, २०७८ सोमवार १७:३४ बजे
  • 1.8K
    SHARES
  • १,९२४ जना संक्रमणमुक्त, १,८०१ जनामा कोरोना संक्रमण
    images

     भदौ ७, काठमाडौं,

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।
     

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology