भदौ ७,काठमाडौं,
जापानबाट अनुदानको थप खोप काठमाडौंमा सोमबार बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० मात्रा अष्ट्राजेनिकाकाे खोप आइपुगेको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology