Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आज देशभर गाईजात्रा पर्व मनाइँदै

आज देशभर गाईजात्रा पर्व मनाइँदै

images
  • समाचार
  • भाद्र ७, २०७८ सोमवार १३:१४ बजे
  • 1.6K
    SHARES
  • आज देशभर गाईजात्रा पर्व मनाइँदै
    images

     भदौ ७, काठमाडौं,

    आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ ।

    राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ ।

    कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # गाईजात्रा पर्व

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology