Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने

images
  • समाचार
  • जेठ १२, २०७८ बुधवार २१:२७ बजे
  • 1.3K
    SHARES
  • images

    चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेका हुन् ।नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले दुई राष्ट्रपतिको  टेलिफोन कुराकानी पछि चीनले नेपाललाई अनुदानमा खोपदिएकोजानकारी दिएकी हुन् ।यसअघि नेपाललाई चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology