Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै

images
  • समाचार
  • भाद्र ४, २०७८ शुक्रवार ०९:४१ बजे
  • 1.0K
    SHARES
  • आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै
    images

    काठमाडौँ,

    काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

    आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

     

    vaccine_time.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # खोप
  • # corona vaccine

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology