Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

काबुलबाट उद्धार गरिएका ११८ नेपाली नागरिक काठमाडौँ आइपुगे

काबुलबाट उद्धार गरिएका ११८ नेपाली नागरिक काठमाडौँ आइपुगे

images
  • समाचार
  • भाद्र १, २०७८ मंगलवार १६:०० बजे
  • 1.7K
    SHARES
  • काबुलबाट उद्धार गरिएका ११८ नेपाली नागरिक काठमाडौँ आइपुगे
    images

    भदौ १ गते, काठमाडौँ ,

    अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो ।

    जजिरा एअरलाइन्सबाट बिहान १०ः१५ बजे उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछि घर पठाइने बताइएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology