Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गरिने

मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गरिने

images
  • समाचार
  • श्रावण ३२, २०७८ सोमवार १५:१७ बजे
  • 1.3K
    SHARES
  • मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गरिने
    images

    ३२ श्रावण, काठमाडौं,

    सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

     

    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology