Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु

पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु

images
  • खेलकुद
  • श्रावण २७, २०७८ बुधवार १४:१६ बजे
  • 2.1K
    SHARES
  • पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु
    images

    काठमाडौँ, 

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको बताएका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

    पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको पनि बताए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,’ मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् ।

     

     

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology