Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

images
  • समाचार
  • श्रावण २४, २०७८ आइतवार १७:१२ बजे
  • 685
    SHARES
  • दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु
    images

    साउन २४ गते, काठमाडौं,   

     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै, तीन हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ९३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology