Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि  निष्कासन!! 

माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि  निष्कासन!! 

images
  • समाचार
  • जेठ १०, २०७८ सोमवार २१:३८ बजे
  • 1.2K
    SHARES
  • images

    press r uml.jpg१० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि  निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनाल र भीम रावल सँगै समानुपातिकबाट सांसद बनेका मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई शनिवार स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

    एमाले बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ

    Madhav-Kumar-Nepal-KP-Sharma-Oli-Jhalanath-Khanal.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology