Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट

राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट

images
  • 1.7K
    SHARES
  • राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट
    images

    एजेन्सी

    मोडल गहना बशिष्ट पोर्न फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर लगाइरहेकी छिन् । उनले, पोर्नोग्राफीको मुद्दामा प्रहरी हिरासतमा रहेका व्यापारी राज कुन्द्राको समर्थन पनि गर्दै आइरहेकी छिन् । राज कुन्द्राको टिमले उनीहरुले तयार पारेको बिषय पोर्न नभएको दाबी गर्दै आएको छ ।

    गहनाले यो दाबीलाई सत्य सावित गर्नका लागि सबै सिमा पार गरेकी छिन् । उनी, सामाजिक संजाल इन्स्टाग्राममा लाइभ आएकी छिन् । तर, आफूले लाइभ गर्दा कुनै पनि पहिरन नलगाएको गहनाले उल्लेख गरेकी छिन् । उनले भिडियोमा भनेकी छिन्–‘साथीहरु म तपाइहरुको अगाडि लाइभमा छु । मलाई भन्नुहोस् त, के म भल्गर देखिएकी छु । के यसमा कुनै त्यस्तो कुरा छ, जसलेगर्दा तपाइहरुलाई पोर्न बिषय देखिन्छ ? के म लाइभमा बस्दा तपाइहरुले यसलाई पोर्न बिषय भन्न सक्नु हुन्छ ? तर, मेरो विश्वास गर्नुहोस् कि मैले केही पनि लगाएकी छैन ।’

    लाइभमा गहनाले भनेकी छिन्–‘मैले कपडा लगाएका जुन मेरो भिडियो छन्, मानिसहरु त्यसलाई पोर्न भनिरहेका छन् । तर, मैले आज कपडा लगाएकी छैन । मैले कपडा लगाएर गरेका बाँकी भिडियोहरुलाई हेरेर मानिसहरु पोर्न सुट भनिरहेका छन् । पाखण्डीको पनि हद हुन्छ नी ।’

     
     

    images
  • सम्बन्धित विषय:

  • # राज कुन्द्रा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology