Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

माधव नेपाल निकट युवा नेता हरुले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता गराए

माधव नेपाल निकट युवा नेता हरुले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता गराए

images
  • समाचार
  • जेठ १०, २०७८ सोमवार २०:१२ बजे
  • 1.2K
    SHARES
  • images

    काठमाडौं । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।दल दर्ताको निवेदन वैशाख ७ गते दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

    माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको छन् ।jiwan-rai.jpg

     

     

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology