Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

'मेरो प्यारो ओखलढुंगा' : भिडियो सार्वजनिक

'मेरो प्यारो ओखलढुंगा' : भिडियो सार्वजनिक

images
  • समाचार
  • जेठ ९, २०७८ आइतवार १८:१७ बजे
  • 1.6K
    SHARES
  • images

    युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसरमा आज युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत मेरो प्यारो ओखलढुंगा को भिडियो सार्वजनिक गरिएको छ ।युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको उक्त गीतको भिडियोलाईदिनेश डिसीले निर्देशन गरेका छन्।युगकविको वारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेकोछ।तीन वर्षअघि खिचिएको भिडियो सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो।हेर्नुहोस भिडियो :

    images
  • सम्बन्धित विषय:

  • # 'मेरो प्यारो ओखलढुंगा'
  • # नारायण गोपाल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology