Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सदनमा दुई प्रतिवेदन पेश राष्ट्रिय |

सदनमा दुई प्रतिवेदन पेश राष्ट्रिय |

images
  • समाचार
  • श्रावण ८, २०७८ शुक्रवार १७:५६ बजे
  • 1.0K
    SHARES
  • सदनमा दुई प्रतिवेदन पेश राष्ट्रिय |
    images

    साउन ८ गते, काठमाडौँ,

    प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

    राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः०० बजे बस्नेछ ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology