Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

२७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग -सुरेन्द्र पाण्डे

२७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग -सुरेन्द्र पाण्डे

images
  • समाचार
  • जेठ ७, २०७८ शुक्रवार १८:१८ बजे
  • 787
    SHARES
  • images

    शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको नेकपा एमालेका सुरेन्द्र पाण्डेले बताएका छन् ।

    नेता पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology