काठमाडौं,श्रावण ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र एक हजार २८८ जना कोरोना सङ्क्रमित निको भएका छन्। कोरोना भाइरस सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology