७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिए र ७८९० जना संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology