Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादी केन्द्रको निर्णय : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

माओवादी केन्द्रको निर्णय : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

images
  • समाचार
  • श्रावण ३, २०७८ आइतवार १५:०० बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्रको निर्णय : प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
    images

    काठमाडौं,

    आज अपरान्ह  ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए ।

    उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने दावी गरे । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको जनाएको छ । नेता यादवले भने, ‘माधव जीहरुलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ ।’

    हाल माओवादी केन्द्रका सभामुखबाहेक ४८ जना सांसद रहेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology