शुक्रबार बिहानका लागि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।
नाै बजेपछि देउवा निवास बुढानिलकण्ठमा केही प्रभावशाली नेताहरू समेत बस्ने बैठकमा पदाधिकारी , पूर्व पदाधिकारी , संसदीय दलका पदाधिकारीहरूलाईसमेत बोलाईएको छ ।




