Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

images
  • समाचार
  • आषाढ २८, २०७८ सोमवार १४:४५ बजे
  • 862
    SHARES
  • साउन ३ गते  प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
    images

    २८ असार, काठमाडौं,

    प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनर्स्थापना गरेको हो । अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।यस्तै अदालतले संसदीय दलको ह्वीप नलाग्ने आदेशसमेत जारी गरेको छ ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology