Logo

बुधवार, कार्तिक २६ गते २०८३

ताजा अपडेट :

इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा !

इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा !

images
  • खेलकुद
  • आषाढ २४, २०७८ बिहिवार ०७:४१ बजे
  • 1.2K
    SHARES
  • images

    एजेन्सीहरुको सहयोगमा  । घरेलु मैदान वेम्बली स्टेडियममा बुधबार राति अतिरिक्त समयमा २-१ गोल अन्तरले डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।eng 3.jpgअब इंग्ल्यान्डले फाइनलमा इटालीसँग आइतबार राति वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2020
  • # euro
  • # #इंग्ल्यान्ड

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology