३ असार, बुटवल,
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय चालक सुदिप गैरेको मृत्यु भएको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology