Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नायक राजेश हमालले  बाढीबाट प्रभावित हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण

नायक राजेश हमालले  बाढीबाट प्रभावित हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १८:३१ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौं, असार २२

     

    नायक राजेश हमालले सिन्धुपाल्चोकमा बाढीबाट प्रभावित हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन्।

    हेलिकप्टरमार्फत हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो तथा सोलार प्यानल वितरण गरेका थिए।

    कतिपयलाई उनले बिजुली चार्जर उपकरण समेत प्रदान गरे ।

     

    उनलाई स्थानीयले खादा र फूलले स्वागत गरेका थिए। उनले बाढी पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुका साथै गाउँपालिकामा भएको छलफलमा समेत सहभागिता जनाएका थिए।

    यसअघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई अन्य कलाकारहरुले राहत वितरण गरेका छन्।

    हेर्नुस तस्बिरहरू :

    ncell in

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology