Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कालोसूचीमा १५ वटा कम्पनि

कालोसूचीमा १५ वटा कम्पनि

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार ११:४७ बजे
  • 3.4K
    SHARES
  • images

    २२ असार, काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले  कालोसूचीमा राखेको छ ।शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार ,पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म र  अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ । kalo suchi.jpg 

    images
  • सम्बन्धित विषय:

  • # कालोसूची

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology