Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकियो, फैसला असार २८ मा आउने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकियो, फैसला असार २८ मा आउने

images
  • समाचार
  • आषाढ २१, २०७८ सोमवार १७:३३ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौं,

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ ।

    प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।

    संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो ।

     

     

     

    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा विघटन

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology