काठमाडौँ,
आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
यो भूकम्प ‘गोरखा भूकम्प’ कै पराकम्प भएको केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology