Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

images
  • समाचार
  • आषाढ २०, २०७८ आइतवार १५:५६ बजे
  • 1.5K
    SHARES
  • हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
    images

    हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो ।

    विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अमेरिकी पनि छन् ।

    राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

    images
  • सम्बन्धित विषय:

  • # हाइटी
  • # विमान दुर्घटना

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology