Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

कात्तिक २७ मा महाधिवेशन गर्ने राप्रपाको निर्णय

कात्तिक २७ मा महाधिवेशन गर्ने राप्रपाको निर्णय

images
  • समाचार
  • आषाढ २०, २०७८ आइतवार १५:१० बजे
  • 529
    SHARES
  • images

    1565771024_Raprapa_rdr3f2FaIu.jpg

    काठमाडौँ,

    राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले आगामी कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

    बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने निर्णय समेत राप्रपाले गरेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # राप्रपा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology