Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अभिनेत्री सुपुष्पा भट्ट विवाह बन्धनमा

अभिनेत्री सुपुष्पा भट्ट विवाह बन्धनमा

images
  • समाचार
  • आषाढ १९, २०७८ शनिवार ११:५२ बजे
  • 676
    SHARES
  • images

    अभिनेत्री सुपुष्पा भट्टले निर्माता रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए ।  शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् ।

    कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले  ‘छ माया छपक्कै’ र  ‘चपली हाइट ३’ मा काम गरेकी छन् । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । 

    images
  • सम्बन्धित विषय:

  • # अभिनेत्री सुपुष्पा भट्ट

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology