Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

इटालीको ३२ खेलमा अपराजित रहेको कीर्तिमान : सेमी फा इ नल प्रवेश

इटालीको ३२ खेलमा अपराजित रहेको कीर्तिमान : सेमी फा इ नल प्रवेश

images
  • खेलकुद
  • आषाढ १९, २०७८ शनिवार ०७:५० बजे
  • 571
    SHARES
  • images

    एजेन्सीको सहयोगमा । जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।

    इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गोल गरेका थिए भने

    बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।it2.jpg

    images
  • सम्बन्धित विषय:

  • # इटाली
  • # euro

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology