Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्पेन पुग्यो युरोकपको सेमिफाइनलमा  

स्पेन पुग्यो युरोकपको सेमिफाइनलमा  

images
  • खेलकुद
  • आषाढ १९, २०७८ शनिवार ०७:३७ बजे
  • 2.3K
    SHARES
  • images

    spain 2.jpgएजेन्सीको सहयोगमा । शुक्रबार राति रुसमा भएको पहिलो क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सेन्ट पिटर्सवर्ग स्टेडियममा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

    खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।    

    अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2020
  • # स्पेन

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology