Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण , तीन हजार ४५१ जना सङ्क्रमण मुक्त

एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण , तीन हजार ४५१ जना सङ्क्रमण मुक्त

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १७:३६ बजे
  • 1.7K
    SHARES
  • images

    असार १८ गते, काठमाडौं,

    पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा  थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

    यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।


    पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology