Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १६:१७ बजे
  • 583
    SHARES
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति
    images

    १८ असार, काठमाडौं,

    २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति दिएको बताएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology