Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाए : ओली

सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाए : ओली

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १४:१५ बजे
  • 1.5K
    SHARES
  • सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाए : ओली
    images

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाएको जिकिर गरेका छन् । बालुवाटार जारी एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुनु अघि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

    उनले कोभिडको समयमा आफ्नो मर्यादालाई बेवास्ता गर्दै आन्दोलनमा उत्रिएका विपक्षी सरकार प्रति जनतालाई अविश्वास जगाउन यस्तो क्रियाकलाप गरेको बताएका हुन् । उनले भने “कोभिडको समयमा सडकमा आउन आवश्यक नै छैन । आफ्नो मर्यादामा नबस्ने अनि सरकार प्रति जनतालाई अविश्वास जगाउन पुत्ला जलाउँदै हिँड्ने । अझै राष्ट्रपतिलाई गाली गरेको छ ।”

    बालुवाटारमा जारी उक्त बैठकमा बमदेव गौतम पनि सहभागी भएका छन् भने नेपाल समूहका अन्य नेताहरूको सहभागिता देखिएको छैन । 

     

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology